पेट्रोलको मूल्य २ रुपैयाँ बढ्यो

पेट्रोलको मूल्य २ रुपैयाँ बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार साँझ नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रूपैयाँ बढाएको हो । योसँगै पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ कायम भएको छ ।

निगमले डिजेल, मट्टितेल, खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।