काठमाण्डु – चौतर्फी आलोचनापछि सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवाको ठेक्का रद्ध गरेको छ । रेल विभागले मंगलबार एक सूचना जारी गर्दै ५४ वटा ठेक्का रद्द गरेको हो ।
विभागले असार १४ र १७ गते काँकडभिट्टा–इनरुवामा ट्र्याक बेड बिछ्याउन निकालेको ठेक्का रद्द गरेको छ ।
विभागले ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्का सार्वजनिक गरेको थियो ।





प्रतिक्रिया