भरतपुरमा ६४ बर्षीय कोरोना संक्रमितको मृत्यु

भरतपुरमा ६४ बर्षीय कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा देवचुली नगरपालिका–१ का ६४ बर्षीय पुरुषको मृत्यु भएको हो ।

खोकी र स्वास्प्रश्वासमा समस्या भएपछि कोभिड आइसियूमा भर्ना भएका ती पुरुषमा भदौ १७ गते कोरोना पुष्टि भएको थयो ।

मृगौलासम्बन्धी समस्याबाट पीडित उनको भरतपुर अस्पतालमा डायलासिस भइरहेको थियो ।