काठमाण्डु – काठमाण्डुमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरस्थित अल्का अस्पतालमा उपचारत ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले स्वास्थ्यमा समस्या आएपछि उपचाररत वृद्धको मंगलबार साँझ मृत्यु भएको जनाएको छ ।




प्रतिक्रिया