माइतिघरमा नाराः ‘कुलमान घिसिङलाई पुनः नियुक्ती गर, साला-सम्धी खारेज गर ’

माइतिघरमा नाराः ‘कुलमान घिसिङलाई पुनः नियुक्ती गर, साला-सम्धी खारेज गर ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्नुपपर्ने माग गर्दै युवाहरुले माइतिघरमा नाराबाजी गरेका छन् ।

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहँदा युवाहरुको ठूलो समूह माइतिघरमा आएर घिसिङको पुनः नियुक्तीको माग गर्दै प्रर्दशन गरेका हुन् ।

युवाहरुले ‘कुलमान घिसिङलाई पुन नियुक्ती गर, मनपरीतन्त्र मुर्दावाद, सालाहरुलाई नियुक्त गर्न पाइँदैन, साला-सम्धी खारेज गर’, लगायतका नाराहरु लगाएका छन् । त्यस्तै युवाहरुले एमसीसी खारेज गर्न पनि माग गरेका छन् ।