काठमाण्डु – सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि अर्थमन्त्री डा. युवराज खतिवडा सरकारका प्रवक्ता थिए । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिएका थिए ।




प्रतिक्रिया