नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्ना खोल्न स्वीकृती

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्ना खोल्न स्वीकृती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया खुला भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेका दुवै सुरक्षा निकायको भर्ना प्रक्रिया खुला गर्न स्वीकृति प्रदान गरेको हो ।

अब सुरक्षा निकायमा रिक्त रहेका पदमा नयाँ भर्ना प्रक्रिया सुचारु गर्ने बाटो खुला भएको हो ।