रेशम चौधरी विरुद्धको रिट खारेज, राष्ट्रपतिले दिएको कैद माफी सदर

रेशम चौधरी विरुद्धको रिट खारेज, राष्ट्रपतिले दिएको कैद माफी सदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपतिले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको कैद माफी मिनाहाविरुद्ध दायर रिट सर्वाेच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले मंगलबार चौधरीको माफी मिनाहाविरुद्ध परेको रिट निवेदन खारेज गरेको हो ।

यससँगै राष्ट्रपतिले दिएको कैद माफी मिनाहाको निर्णय सदर भएको छ ।