काठमाण्डु – सरकारले लक्षण नभएका विद्यार्थीको पिसिआर रिपोर्ट नमाग्न निजी मेडिकल कलेजहरुलाई आग्रह गरेको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआर परीक्षण बिनै परीक्षामा संलग्न गराउन आग्रह गरेका हुन् ।
उनले भने, ‘लक्षण नभएका विद्यार्थीलाई पिसिआर परीक्षण गर्न नलगाउनुहुन अनुरोध छ ।’
मन्त्रालयले निर्धारण गरेको क्षेत्राधिकार बाहिर गएर परीक्षण नगराउन आग्रह गरेको हो ।
त्यस्तै उनले देशभर सञ्चालित सबै प्रयोगशालालाई कोरोना संक्रमणको रिपोर्ट बिरामीलाई नै दिन आग्रह गरेका छन् । उनले




प्रतिक्रिया