स्कुटर दुर्घटनामा कांग्रेस सांसद प्रकाश रसाइली घाइते, नर्भिकमा उपचार हुँदै

स्कुटर दुर्घटनामा कांग्रेस सांसद प्रकाश रसाइली घाइते, नर्भिकमा उपचार हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही सवारी दुर्घटनामा घाइते भएका छन् ।

माइक्रो बसको ठक्करबाट घाइते भएका सांसद रसाइलीको थापाथलीस्थित नर्भिक अस्पतामा उपचार भइरहेको छ ।

सोमबार बिहान काठमाण्डुको टेकुमा सांसद रसाइली चढेको बा ६५ प ५६७३ नम्बरको स्कुटरलाई बा २ ख ९८१० नम्बरको माइक्रोले ठक्कर दिएको थियो ।