काठमाण्डु – नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य अवस्था सामान्य भएकाले होम आइसोलेसनमा बसिरहेको पौडेलले जानकारी दिए । उनी केहीदिन देखि होम क्वारेन्टाइनमा बसिरहेका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया