बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मन्त्रिण्डल पुर्नगठन, राजदूत नियुक्ती र पार्टी एकताका बाँकी काम टुंगोमा पुर्याउन दुवै अध्यक्ष छलफलमा जुटेका हुन् ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले समसामयिक विषयमा छलफल जारी रहेको जानकारी दिए ।