काठमाण्डु – कोरोना भाइरसबाट संक्रमित जिल्ला प्रहारी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी अनुपम राणालाई थप उपचारका लागि काठमाण्डु ल्याइएको छ ।
कोरोना संक्रमित एसपी राणा धनगढीमा उपचाररत थिए । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि एम्बुलेन्समार्फत काठमाण्डु ल्याइएको हो । उनलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।




प्रतिक्रिया