बाबुरामविरुद्ध मानहानीको मुद्धा हालौंः अध्यक्ष लोहनी

बाबुरामविरुद्ध मानहानीको मुद्धा हालौंः अध्यक्ष लोहनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्व प्रम बावुराम भट्टराईले नेपालका ठुला नेताहरुलाई लगाएको गम्भीर आरोपको उपचारको लागि अदालतमा मानहानीको मुद्दा लियर जानु पर्ने बताएका छन् ।

आरोप लगाउनेले प्रमाण नदेखाउने र आरोपित मानहानीविरुद्ध अदालत नजाने भनेको मिलिभगतमा जनतालाई मूर्ख बनाउने नाटक रहेको उनले बताए ।

उनी भन्छन्, ‘नेपालका छोटेराजाहरु जनतालाई मुर्ख वनाउने नाटक गर्दैछन् ।’