काठमाण्डु – सरकारले कोरोना संक्रमितको उपचार नगर्ने भएको छ ।
आर्थिक रुपले विपन्न, एकल महिला, अपाङ्ग भएका नागरिक, सुरक्षाकर्मी, सरसफाई कर्मचारी, जोखिम क्षेत्रमा काम गर्नेहरुमा कोरोनाको लक्षण देखिए परीक्षण र उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । तर, अन्य व्यक्तिको हकमा भने यो लागू नहुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनीहरुको कोरोना बिमा गरेको भए उपचार खर्च र परीक्षण सोही बिमाबाट काटिने जानकारी दिए ।




प्रतिक्रिया