पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प

पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन । -एएनआई