काठमाण्डु उपत्यकामा थपिए ८९५ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए ८९५ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डुमा ६७३,ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना रहेका छन् ।

आइतबार काठमाण्डु उपत्यकामा १५३५जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे थियाे । जसअनुसार काठमाण्डुमा १२२५  ललितपुरमा १४७ र भक्तपुरमा १६३ जना रहेका थिए ।