काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १६ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुमा १३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना रहेको जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया