काठमाण्डु – प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेलले सोचेर बोल्न शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अलग गर्न प्रस्ताव गरेका थिए ।
‘विवादका वेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो ? भन्नु राम्रो हो । अर्कोले के भन्यो ? भन्दा सदैव आग्रह मिसिन्छ’, उनले भनेका छन् ।




प्रतिक्रिया