कोरोना संक्रमित सुदुरपश्चिमका कानूनमन्त्रीलाई काठमाण्डु ल्याउने तयारी

कोरोना संक्रमित सुदुरपश्चिमका कानूनमन्त्रीलाई काठमाण्डु ल्याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना संक्रमित सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाण्डु ल्याउने तयारी भएको छ ।

गत कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाह होम आइसोलेसनमा बसिरहेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको नाकबाट रगत बगेको थियो । उनलाई हेलिकप्टरबाट काठमाण्डु ल्याउने तयारी भएको छ ।