काठमाण्डु – काठमाण्डु उपत्यकामा भूकम्प गएको छ । मंगलबार दिउँसो करिब ४ः२९ बजे काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार दिउँसो ४ बजेर २९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया