काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा एक हजार २ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डुमा ९ सय ७६ , ललितपुरमा, २०४ र भक्तपुरमा ८१ जना रहेको जानकारी दिए ।
मंगलबार काठमाण्डु उपत्यकामा १४२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाण्डुमा ११ सय ४१ , ललितपुरमा, १९३ र भक्तपुरमा ८६ जना रहेका थिए ।




प्रतिक्रिया