अमेरिकाले नेपाललाई दियो एक सय थान भेन्टिलेटर

अमेरिकाले नेपाललाई दियो एक सय थान भेन्टिलेटर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

भेन्टिलेटर पाएपछि मन्त्री ढकालले कोरोना भाइरसको महामारीमा सहयोग गरेकोमा अमेरिकी राजदूतलाई धन्यवाद दिएका छन् ।