काठमाण्डु – भारतको दुधुवा नेशनल पार्कमा एक नेपालीको हत्या भएको छ । पुर्नवास नगरपालिका ५ का शिवलाल रानाको गोली हानी हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली भारतीय प्रहरीसँगको समन्वयमा घटनास्थलमा गएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले हत्याको कारण खुल्न नसकेको बताए । उनले नेपालबाट पनि प्रहररीको टोली परिचालन गरिएको बताए ।




प्रतिक्रिया