कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले नीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली हुने जनाएकाे छ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

अहिले देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ । अरु क्षेत्रको मौसम सामान्यता सफा रहेको मौसमविदले बताएका छन्।

आइतबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ ।