आइतबार सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार तोलामा ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन ९४ हजार ३ सय रुपैंयामा कारोबार भइरहेको छ भने तेजाबी सुन ९३ हजार ८ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी तोलाको १ हजार २ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।