कांग्रेस सांसद मोहनप्रसाद पाण्डेले लिए सपथ

कांग्रेस सांसद मोहनप्रसाद पाण्डेले लिए सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले सपथ ग्रहण गरेका छन् ।

समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका स्याङ्जाका पाण्डेलाई सभामुख अग्नि सापकोटाले सोमबार पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको गत कात्तिक १७ मा निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो ।