प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ ।

आइतबार एक दिने नेपाल भ्रमणमा आएका रक्षामन्त्री फेङ्हे र रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो । सँग भेट गरेका हुन् ।