काठमाण्डु – काठमाण्डुमा राजतन्त्रको पक्षामा प्रर्दशन गरिएको छ ।
काठमणडु, भत्तपुर र ललितपुरबाट ठूलो संख्यामा आएका राजसंस्था पक्षधरहरुले ‘राजा आउ देश बचाउ, २०४६ सालको संविधान पुर्नस्थापित गर’ जस्ता नारा लगाँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन् ।
राजसंस्था पक्षधरहरुले यस अघि विराटनगर , कैलाली , नेपालगञ्ज र हेटौडामा प्रदर्शन गरिसकेका छन् ।
हिजो मात्र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राजसंस्था पक्षधरको जुलुस र गतिविधिमा सहभागी नहुन आम देशवासीलाई अपील गरेका थिए ।




प्रतिक्रिया