केपी ओली सरकारविरुद्ध प्रदेश २ का मन्त्रीद्वारा सर्वोच्च अदालतमा रिट दायर

केपी ओली सरकारविरुद्ध प्रदेश २ का मन्त्रीद्वारा सर्वोच्च अदालतमा रिट दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

बिहीबार प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले केपी शर्मा ओली सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भन्दै रिट दायर गरेका हुन् ।

उनले संघीय सरकारले प्रदेशको अधिकार कटौली गरेको भन्दै उत्प्रेषण आदेश पाउन माग गर्दै रिट दायर गरेका छन् । प्रदेश सरकारले संघीय सरकारबाट अधिकार कटौती भएको भन्दै विरोध गर्दै आएका छन् ।