काठमाण्डु–दिल्ली हवाई उडान गर्न अनुमति

काठमाण्डु–दिल्ली हवाई उडान गर्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि बन्द रहेको काठमाण्डु–दिल्ली उडान सुरु हुने भएको छ । नेपाल र भातरका सरकारले दुई देशका राजधानीबीच हवाई उडान पुनः सुचारु गर्ने सहमति गरेका हुन् ।

नेपालस्थित भारतीय दूतावासका अनुसार हाल नेपाल र भारतका नागरिकहरु मात्र उड्न पाउने भएका छन् । दूतावासले नेपाल एयरलाइन्स र एयर इन्डियाले दैनिक उडान गर्ने जानकारी दिएको छ ।