मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बिहान साँढे १० बजेका लागि बैठक बोलाएका हुन् । तर केहि समयपछि मात्रै बैठक शुरु हुने प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाँईले जानकारी दिए ।

सोमवार बस्न नसकेको नियमित बैठक आज बस्न लागेको हो । आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको थियो । गणपूरक संख्या नपुगेपछि साँझ ५ बजे बस्नेगरि बैठक स्थगित गरिएको छ ।