बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने स्रोतले जानकारी दियो ।