प्रहरी अधिकारीको मिठाईमा नङ भेटिएपछि आँगन स्विट्समा प्रहरीको छापा

प्रहरी अधिकारीको मिठाईमा नङ भेटिएपछि आँगन स्विट्समा प्रहरीको छापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी अधिकारीको मिठाईमा नङ भेटिएपछि प्रहरीले आँगन स्विट्समा छापा मारेको छ । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआईजीमा बढुवा भएका एक अधिकृतले आँगनमा मिठाई किनेका थिए ।

उनले किनेको मिठाईमा अखाद्य बस्तु नङ भेटिएपछि प्रहरीले आँगन स्वीट्सको कमलपोखरी शाखामा छापा मारेको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए ।

आँगन स्विट्स मिठाई उत्पादनमा राम्रो मानिँदै आएको छ ।