राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश गरिएको छ ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आज नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति कार्यालयमा आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।