काठमणडु – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को केन्द्रीय कमिटीले आज काठमाण्डुमा वृहत कार्यकर्ता भेलाको आयोजना गर्दैछ ।
मध्यान्ह १२ बजे कार्की ब्याङकेटमा सुरु हुने भेलालाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
माइतीघर मण्डलामा भेला भई कार्की ब्याङकेट जाने उक्त भेलालाई अध्यक्ष ओलीलगायत अन्य शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूका नेता आरसि लामिछानेले जानकारी दिए ।




प्रतिक्रिया