काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले अपरान्ह ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद्को बैठक हरेक हप्ताको सोमबार र बिहीबार बस्दै आएको छ । आजको बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाबारे छलफल हुने बताइएको छ ।




प्रतिक्रिया