नेपाल प्रहरीका ६९ जना डिएसपीहरुको सरूवा(नामसहित)

नेपाल प्रहरीका ६९ जना डिएसपीहरुको सरूवा(नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरूवा भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले माघ महिनादेखिको तलब, भत्ता सरूवा भएका ठाउँबाट पाउने गरी डिएसपीहरूको सरूवा गरिएको जनाएको छ ।

सरुवा भएका डिएसपीहरुको नाम हेर्न यो लिंकमा क्लिक गर्नुहोस्: