जाडो बढेसँगै बजारमा एलजी एसीको माग बढ्यो

जाडो बढेसँगै बजारमा एलजी एसीको माग बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जाडो बढेसँगै हरेक मौसममा प्रयोग गर्न मिल्ने एल.जीको एसीको माग बजारमा बढेको छ ।

एल.जी. ब्राण्डका एसीमा डुएल इन्र्भटर रहेको छ । साथ साथै थ्रि एमप्रोटेक्सन फिल्टर रहेको छ, जसले अनावश्यक प्रदुषकहरु फिल्टर गर्दछ र हावामा रहेको धुलो कणहरु, हावामा रहेको एर्लजि हटाउछ र वातावरणलाई स्वस्थ्य पार्दछ ।

एज.जीको एसीमा वातावरण मैत्री आर ३२ ग्याँस रहेको छ, जसले कुशलतापुर्वक गर्मी प्रदान गर्छ साथै विजुली खपत पनि कम गर्दछ । एल.जी.को एसीले ७०% सम्म विजुली बचत गर्दछ ।

साथ साथै छिटो तातो र मौसम अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । साथै यस एसीमा १० वर्षको वारेण्टी पनि रहेको छ । ल.जी.को आधिकारीकविक्रेताचौधरी ग्रुपअन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ ।