‘लोकतन्त्रको बिरुवा नमार !’

‘लोकतन्त्रको बिरुवा नमार !’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील पार्टीले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा प्रर्दशन गरेको छ । ‘लोकतन्त्रको बिरुवा नमार !’ भन्ने नाराका साथ उक्त पार्टीले संसद विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको हो ।

विवेकशील पार्टीले हरेक दिन माइतीघर मण्डलमा संसद विघटनको असंवैधानिक कदम तथा अधिनायकवाद विरुद्ध प्रदर्शन गरिरहेको छ । भोलि २७ औं दिन पनि बिहान १०ः३० बजे माइतीघर मण्डलमा प्रदर्शन जारी रहने बताइएको छ ।