काठमाण्डु – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिने भएका छन् । उनको विवाह माघको ११ गते हुने भएको हो ।
मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईकाअनुसार उनको विवाह अमेरिकामा बस्ने नेपाली युवतीसँग काठमाण्डुमा हुनेछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया