काठमाण्डु – गोरखाको लाप्राकमा बाक्लो हिमपात परेको छ । लाप्राकस्थित गुप्सीपाखा गाउँमा शुक्रबारबाट बाक्लो हिउँ परेको हो ।
२०७२ सालको भूकम्पपछि एनआरएनएले बनाइदिएका घर हिमपातले सेताम्मे भएका छन् । हिमपतासँगै लाप्राकमा अहिले चिसो बढेको छ ।
तस्बीरः तुले गुरुङ





प्रतिक्रिया