शिक्षक र प्राध्यापकलाई कोरोनाको खोप लगाउने सरकारको निर्णय

शिक्षक र प्राध्यापकलाई कोरोनाको खोप लगाउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले शिक्षकहरुलाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै प्राथमिकताका आधारमा विश्वविद्यालय र विद्यालयका प्राध्यापक र शिक्षकहरुलाई खोप लगाउने जानकारी दिएको छ । त्यस्तै जोखिम क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारले कोरोना खोप लगाएका छन् ।