काठमाण्डु – जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य इस्लाम हवारी केपी शर्मा ओली नेकपामा प्रवेश गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री एवं अध्यक्ष ओलीले हवारीलाई नेकपामा स्वागत गरेका हुन् । स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्न शुभकामनासमेत दिए ।




प्रतिक्रिया