जसपा र कांग्रेस नेता ओली नेतृत्वको नेकपामा प्रवेश

जसपा र कांग्रेस नेता ओली नेतृत्वको नेकपामा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । जसपाका केन्द्रीय सदस्य किरण साह मंगलबार पार्टी प्रधानमन्त्रीासमेत रहेका अध्यक्ष् ओली नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित कार्यक्रममा रौतहट क्षेत्र नम्बर २ बाट २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार रहेका शाहलाई पार्टी प्रवेश गराएका हुन् ।

त्यस्तै साहसँगै धनुषाका कांग्रेस नेता एवं वृहत्तर जनकपुर विकास समितिका कार्यकारी निर्देशक बलराम ठाकुर पनि नेकपा प्रवेश गरेका छन् ।