काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छन् । वसन्त पञ्चमी एवं सरस्वती पूजाको अवसरमा आज काठमाण्डुको वसन्तपुरमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् ।
त्यस्तै राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतले वसन्त श्रवण गरेका थिए ।





प्रतिक्रिया