परराष्ट्रमन्त्री ज्ञवाली र जापानी राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र जापानी राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबार पुगेका जापानी राजदूत साइगोले मन्त्री ज्ञवालीसँग् भेटवार्ता गरेको मन्त्रालयले जनाएको छ । भेटवार्ताका क्रममा दुईदेशबीचका सम्बन्ध र  कोरोना भाइरसको महामारीबारे छलफल भएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।