ग्रीन लाइफको आईपीओ बाँडफाँड, कसले कति पाए ?

ग्रीन लाइफको आईपीओ बाँडफाँड, कसले कति पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । बिओके क्यापिटल बिक्री प्रबन्धक रहेको ग्रीनलाइफको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

जसअनुसार ३ लाख २५ हजार १६३ जनाले १० कित्ता सेयर पाएका छन् भने २ जनाले ११ कित्ता सेयर पाएका छन् । गोलाप्रथामा १३ लाख १९ हजार ५९ जना आवेदक सहभागी गराइएको थियो ।

आईपीओ माग गर्दै १३ लाख २२ हजार ९७१ जनाले आवेदन दिएका थिए । त्यस्तै ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको छ ।