काठमाण्डु – सरकारले ७१ जिल्लामा राष्ट्रिय युवा परिषदको अध्यक्ष नियुक्त गरेको । फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष नियुक्त गरेको हो ।
यसअघि तत्कालीन मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि भने कायमै रहेको छ । अन्य बाँकी जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको युवा परिषदले जनाएको छ ।
मनोनयन भएका युवा समितिका अध्यक्षहरु सबै केपी ओली नेतृत्वको नेकपामा सक्रिय नेताहरु हुन् । कतिपय अध्यक्ष दोहोरिएका छन् ।
यी हुन मनोनयन भएका जिल्ला युवा समितिका अध्यक्षहरुः
१ दिपेन पोमु – ताप्लेजुङ
२ श्री प्रसाद माङपुंग – पाँचथर
३ प्रकाश घिमिरे– इलाम
४ मदन बुढाथोकी – झापा
५ हरि लिम्बु – संखुवासभा
६ जनक रिमाल – तेह्रथुम
७ विकास राई – भोजपुर
८ कला राई – धनकुटा
९ सन्तोष घिमिरे – मोरङ
१० रोशन रेग्मी – सुनसरी
११ भक्त राई – सोलुखुम्बु
१२ सन्तोष जोशी – खोटाङ
१३ सुधिर कार्की – ओखलढुंगा
१४ खगेन्द्र पोखरेल – उदयपुर
१५ बैजनाथ शाह – सिरहा
१६ राम उदगार यादव – धनुषा
१७ सत्यनारायण यादव – महात्तरी
१८ सर्मिला प्रधान – सर्लाही
१९ रामबाबु चौधरी– रौतहट
२० पुरूषोत्तम कुमार शाह – बारा
२१ अमितताभ बच्चन – पर्सा
२२ श्रीराज पोखरेल – दोलखा
२३ प्रकाशकुमार कार्की – रामेछाप
२४ देवराज वाइवा – सिन्धुली
२५ सुरेश अधिकारी – रसुवा
२६ सन्तोष राना क्षेत्री – धादिङ
२७ निलमबाबु ढुंगेल – नुवाकोट
२८ भानु पौडेल – काठमाण्डु
२९ प्रदिप चौलागाई – ललितपुर
३० प्रकाश रोका – काभ्रेपलान्चोक
३१ तेज बहादुर थापा – सिन्धुपाल्चोक
३२ शिवहरी दाहाल – मकवानपुर
३३ अस्मिन घिमिरे – चितवन
३४ हिमाल सिंह ठकुरी– नवलपुर
३५ राजन गुरुङ – गोरखा
३६ मनलाल गुरुङ – मनाङ
३७ जुन बहादुर तामाङ – लमजुङ
३८ विवेक देवकोटा – कास्की
३९ रिता ढकाल – तनहुँ
४० विश्वनाथ अर्याल – स्याङ्जा
४१ कर्म नामग्याल गुरुङ – मुस्ताङ
४२ देवी प्रसाद शर्मा – म्याग्दी
४३ सुमन बोहरा – बाग्लुङ
४४ थम नारायण पौडेल – पर्वत
४५ शालिकराम बस्नेत – गुल्मी
४६ तुल बहादुर अधिकारी – पाल्पा
४७ लिलबहादुर बिक – अर्घाखाँची
४८ धनप्रसाद भट्टराई – नवलपरासी
४९ सरोज पोखरेल – रुपन्देही
५० टुकलाल गैरे – कपिलवस्तु
५१ रामचन्द्र केसी – प्युठान
५२ सुरेश रावत – दाङ
५३ खेमराज शर्मा – बाँके
५४ सुवास गौतम– रुकुम पूर्व
५५ ठाकुर प्रसाद ओली – रोल्पा
५६ भीमराम ओली– रुकुम पश्चिम
५७ जनक विक – सल्यान
५७ बिरेन्द्र बुढा – डोल्पा
५९ शन्तोष महरा – कालिकोट
६० राजकिरण शाही – हुम्ला
६१ रामचन्द्र घर्ती– जाजरकोट
६२ चन्द्र दाहाल – दैलेख
६३ निरज भट्टराई – सुर्खेत
६४ भरत मल्ल – डडेलधुरा
६५ कृष्ण बहादुर थापा – बाजुरा
६६ लिला केसी – अछाम
६७ जनक खड्का – कैलाली
६८ हेम केसी – डोटी
६९ खेमराज जोशी – दार्चुला
७० सुरेश शेरेला – बैतडी
७१ हरिस बोगटी – कञ्चनपुर
अध्यक्ष पद वाहाल रहेका ६ जिल्ला
७२ सन्तोष चौधरी – सप्तरी
७३ उज्ज्वल श्रेष्ठ – भक्तपुर
७४ विष्णु जोशी – बर्दिया
७५ रमेशकुमार मल्ल – मुगु
७६ दिपेन्द्र हमाल – हुम्ला
७७ शैलेन्द्रकुमार रोकाय – बझाङ




प्रतिक्रिया