सभापति देउवा र भारतीय राजदूतबीच भेटवार्ता

सभापति देउवा र भारतीय राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ बुढानिलकण्ठ पुगेर राजदूत क्वात्राले सभापति देउवासँग नेपालको पछिल्लो राजनीतिक विषयबारे चासो राखेका थिए ।

भेटवार्तामा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना, नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।